विराटनगर १३, भदौ / नेपाल इँटा उद्योग महासंघको चौथो महाधिवेशन विराटनगरमा हुने भएको छ । राजधानी बाहिर पहिलोपटक विराटनगरमा राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने विराटनगरमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भदौ १४ गतेदेखि सुरु हुन लागेको महाधिवेशनमा ३६ जिल्लाका ३ सय प्रतिनिधिको सहभागिता रहनेछ । कोशी अञ्चल इँटा व्यवसायी संघले विराटनगरमा पत्रकार…