१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

गाैरादहकाे पाटागाडामा चाक्लाबन्दी खेती शुरू

गौरादह २५, / खेती गर्ने श्रमिक अभाव भईरहेकाे समयमा किसानहरुलाई एकीकृत खेतीकाे अवधारणाकाे बिषयमा जानकारी दिईएकाे छ। खेती गर्न सक्ने युवा शक्ति राेजगारीका लागि बिदेशिदा खेती गर्न किसानहरुलाई समस्या भएकाे छ। खेतीयोग्य जमिन प्रशस्त भएपनि खेती गर्ने जनशक्ति नहुदा चाक्लाबन्दी प्रणाली बर्तमान परिस्थितिमा आवस्यक रहेकाे धारणा राखेका थिए।कृषि योग्य जमिनमा उत्पादन बढाई स्वास्थ्यका लागि आर्गनिक…