३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पुनःसंरचनाका लागि दलहरुको ६ बुँदे साझा प्रतिबद्धता

बिर्तामोड १६ , साउन / झापाका राजनीतिक दलहरुले स्थानीय तहको पुनःसंरचनाका लागि ६ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संरचना अनुसार स्थानीय तहको पुनःसंरचनालाई सहज र निर्विवाद बनाउनका लागि झापामा दलहरुले साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘स्थानीय तहको पुनःसंरचना ः सम्भावना र चुनौति विषयमा’ संवाद समूहको सचिवालय झापाको संयोजनमा आज आइतवार बिर्तामोडमा…