१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पुर्बको जिल्लामा भुकम्पको धक्का महसुस, भारत केन्द्रबिन्दु


२७ भाद्र २०७५, बुधबार  

0
Shares

earthquake-GRAPHIC-8-14-15

गाैरीगंज २७, भदौ /
गाैरीगंजमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा जाँदा झापा लगायत पुर्बका अधिकांश क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । भारतको सप्तग्रााम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्ले जनाएकाे छ । भुकम्पको धक्का भारतको विहार, आसाम र नेपालको पुर्बी क्षेत्रसँगै काठमाडौंमा पनि महसुस गरिएको छ । बंगलादेशको ढाकामा भने केही घरमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार  ६ : ३० बजे