७ असार २०८१, बिहिबार | Thu Jun 20 2024

मानव अधिकारकर्मी घरघरै पुगेर पिडितको अवस्था बुझदै

  गौरीगंज / मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका पिडीत परिवारको अवस्था बुझ्न तराई मानव अधिकार रक्षक सञ्जाल थर्ड एलायन्सका अधिकृत शिवेन्द्रकुमार कर्ण साइकल यात्रामा निस्केका छन् । मोरङ्गको बरडङ्गाबाट वैशाख ६ गतेबाट शुरु गरेका कर्ण १८ जना पिडीत परिवारसंग भेटघाट गरी   आज महोत्तरी पुगेका  छन् । मोरङ्ग बडङ्गाका शहिद शिवु माझीको घरबाट शुरु गरेका…