१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घैलाडुब्बामा कोच संग्रालय निर्माण हुने

घैलाडुब्बा   / झापाको घैलाडुब्बा गाविसका पुर्व प्रधानपञ्च टेकनारायण राजवंशीको स्मृतिमा उहाँका छोरा तथा नातेदारले कोच संग्रालय निर्माणका लागि आठ कठ्ठा जग्गा  नि:शुल्क प्रदान गरेका छन् । कनकाई नगरपालिका – ९ घैलाडुब्बामा कोच सङ्ग्राहलय, सूचना केन्द्र र सभाहल निर्माणका लागि रु ५० लाख मूल्य बराबरको जग्गा कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रलाई प्रदान गरेका…