२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

‘बर्खा लागेपछि सम्बन्ध विच्छेद हुन्छ’: भाद्रु राजवंशी

झापा/  प्रत्येक बर्खामा आफ्नो देशसँगै सम्पर्कविहीन बनेर बस्न बाध्य ‘मेचीपारिको नेपाल’का नेपालीको दुःखका दिन फेरि सुरु भएका छन् । मनसुन सक्रिय बनेर सातायता लगातार झरी परिरहँदा मेचीपारिका नेपालीको भने बिजोग हुने गरेको छ। झापाका ज्यामिरगढी, महेशपुरलगायत ठाउँका केही वडा मेचीपारि पर्छन् । ती ठाउँमा बस्ने नेपालीका लागि आफ्नो सरकार र त्यसबाट पाउने सेवा–सुविधा आकासको फल…