१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा विषादी सेवनबाट एक महिलाकाे मृत्युु


२६ भाद्र २०७५, मंगलबार  

0
Shares

20180911_122150

गाैरीगंज २६, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं ५ चिल्हाराकी २४ बर्षिया एक महिलाले बिष सेवन गरि मृत्युवरण गरेकी छन् । मथुरानन्द वैश्यकी कान्छी छाेरी रेखा कुमारी वैश्य हिजाे वेलुका गहुँकाे किरा मार्ने साेल्फेस विषादी सेवन गरेकी उनी अाज विराटनगर स्थित नाेवेल हस्पिटलमा उपचारकाे क्रममा मृत्युवरण गरेकी हुन् । हिजाे वेलुका ९ वजे विषादी सेवन गरेकी रेखा रातकाे १ वजे वान्ता गरेपछि परिवारले उपचारका लागि दमक लगिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  ६ : ४६ बजे