१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोचिला महिला फ्रन्ट बिर्तामोड नगर समिति गठन


२६ भाद्र २०७५, मंगलबार  

0
Shares

20180911_074819
बिर्तामोड२६, भदौ / सर्मिला राजवंशीको अध्यक्षतामा सोमबार कोचिला महिला फ्रन्ट बिर्तामोड नगर समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रजनि राजवंशी, सचिवमा धर्मकला राजवंशी, सहसचिवमा सविता राजवंशी र कोषाध्यक्षमा बिमला राजवंशी चयन हुनुभएको छ । त्यसैगरि समितिको सदस्यहरमा हिरा राजवंशी, उमा राजवंशी, मेनुका जोगी र अञ्जु राजवंशी चयन हुनुभएको छ ।

सतितिको सल्लाहकारमा रविना राजवंशी, गुनो राजवंशी र उषा राजवंशी चयन हुनुभएको छ । कोचिला महिला फ्रन्टकी केन्द्रिय सनम राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा गाबिन्द राजवंशी र मंगलसरी राजवंशीको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रिय सचिव शुष्मा राजवंशीले गर्नुभएको थियो । कोच समुदायका महिलाहरुको नेतृत्व विकास तथा अगाडि बढाउनकालागी समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  २ : ०६ बजे