बिर्तामोड २६, मंसीर / डाक्टर नवल मल्टी स्पेसियालिटी हस्पिटल बिर्तामोडको आतिथ्यमा झापामा पहिलोपटक कलेजो, प्यानक्रियाज, पित्तथैली विज्ञ सर्जन चिकित्सकहरुको सम्मेलन हुने भएको छ ।शनिवार बिर्तामोडमा हुने सम्मेलनमा काठमाडौंबाट १८ जनासहित कोशी प्रदेशका ६० बढी विज्ञ[ ... ]