१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

संसदीय प्रणालीलाई सुधार्ने कि प्रत्यक्ष कार्यकारीमा जाने ?




गौरीगंज / भदौ २३ र २४ को जेन–जेड आन्दोलनपछि नेपालको राजनीतिक संरचनाबारे पुनः गम्भीर बहस शुरु भएको छ। संविधान जारी भएको करिब एक दशक भइसके पनि शासकीय संरचना, सरकार गठनको प्रक्रिया, दलगत गतिविधि तथा प्रतिनिधित्वको स्वरुपबारे असन्तुष्टि बढ्दो छ। विशेषतः, सरकार बारम्बार बदलिनु, नीति कार्यान्वयनमा कमजोरी, दलभित्र को गुटगत प्रतिस्पर्धा र राजनीतिक स्थायित्वको अभावले गर्दा नागरिक स्तरमा ‘विद्यमान संसदीय व्यवस्था काम लाग्दैन’ भन्ने धारणा बढ्दै गएको छ। यही कारण अहिले प्रश्न उठ्छ– संसदीय प्रणालीलाई सुधारेर जानुपर्ने हो कि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीतिर मोडिनुपर्छ ? थप कुरा यस यस भिडियोमा छ ।

https://www.facebook.com/share/v/1AVKbpLtMm

https://www.facebook.com/reel/1374612884180578

प्रकाशित मिति : २४ कार्तिक २०८२, आइतबार  ८ : ३० बजे