इन्द्रसिंह राजवंशी, बिर्तामोड / यतिबेला कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त छ । जताततै भय र आशंकाले ब्याप्त बनाएको छ । ग्रामीणभन्दा शहरी जनताले अलि बढी असुरक्षित महसुस गरिरहेका छन् । विकसितभन्दा अल्पविकसित देशहरु कम प्रभावित भएका छन् । भन्नुपर्दा — गरिबभन्दा धनीहरु बढी कोरोनाको शिकार भएका छन् । यद्यपि रोगले राष्ट्रियता,धर्म,सम्प्रदाय, जात, वर्ग,…