७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

थारु समुदायमा छायो ‘माघी’ को रौनक

नेपालगन्ज, २६ पुस / माघ लहइली सुरिक सिकार खइली रे हाँ सखी अई हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अई हो लानी दे हो भाटु नथिया बजार सालिक नथिया भै ल रे महान्…’ यो गीत अहिले थारु समुदायका घरआँगन अनि बस्तीमा गुञ्जायनमान भएको छ । वर्षभरिको दुःख,…