१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सहारा नेपाल साकाेसका कर्मचारीद्वारा कोरोना प्रकोपमा परेकालाई २० लाख दिने घोषणा

विर्तामोड १३, चैत / देशमा कोरोनाको कहर बडदै गएकोे अवस्थामा प्रदेश १ का जिल्लाका नागरिकहरु पनि प्रभावित बन्न थालेका छन । दिनप्रतिदिन कोरोना संक्रमित बढने सम्भावना देखिएको अवस्थालाई मध्येनजर गरेर देशकै उत्कृष्ठ मध्येको एक सहकारी सहारा नेपाल साकोसले सहारा कर्मचारी मानवीय सहयाता कोषबाट क्वारेन्टाइनमा बसेका विरामीहरुलाई खाद्यायन्न सामाग्री उपलब्ध गराउने उदेश्यले २० लाख रकम दिने…