२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

झापामा आज थप पाँचजनासहित संक्रमितकाे संख्या ३९८ जना पुग्याे

झापा २६, साउन / झापामा आज पाँच जना कोरोना संक्रमित थपिएका छन् । यो संगै झापामा संक्रमितको संख्या ३९८ पुगेको भने ३४४ जनाले कोरोना जितेका छन् । आज अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकाका दुई दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। उनीहरू भारतबाट आएका हुन्। त्यसैगरी दमकमा कार्यरत एकजना सशस्त्र प्रहरीमा पनि…