गौरादह २९, भदाै /गौरादह नगरपालिका वडा नं -२ मा बधशाला भवन निर्माणका लागि प्रक्रिया पूरा नगरी उपभोक्ता समिति गठन गरिएकोमा वडाबासीहरुले आपत्ति प्रकट गरेका छन्। नगरपालिका भित्रका विकाश निर्माणका काम गर्न आम उपभोक्ताहरुलाई भेला गरि उपभोक्ता समिति गठन गर्नु पर्नेमा वडाबासीहरुलाई थाहानदिई आफुखुसी र मनाेमानी ढङ्गले समिति गठन गरिएकाेमा वडाबासीहरुले आपत्ति प्रकट गर्दै नगरपालिकामा लिखित…