गौरीगंज / नेपाली कांग्रेसले झापामा समावेशी रुपमा उम्मेदवारको तय गरेको छ । कांग्रेसले जिल्लामा सबै जाती समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवारी टुंगो लगाएको हो । झापाका कुल १५ वटा स्थानीय तहमध्ये एउटा गाउ“पालिको प्रमुखमा महिलालाई उठाइएको छ । झापाको राजवंशी आदिवासी समुदायबाट ३ वटा प्रमुख पदमा उम्मेदवारी दिइएको छ भने मधेसी समुदायबाट २ वटा स्थानीय…