१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

काेराेना भाईरस संक्रमण राेक्न गाैरादहमा विशेष तयारी

गौरादह २, चैत /गौरादह नगरपालिका वन वातावरण तथा बिपत ब्यबस्थापन समितिले काेराेना भाइरसकाे संक्रमण प्रवेश गर्न नदिन विशेष तयारी सुरु गरेकाे छ। विश्वभर काेराेनाकाे संक्रमण फैलिरहदा गौरादह नगरपालिका भित्र प्रवेश गर्न नदिई त्यसकाे महामारीबाट सुरक्षित गराउन नगरबासिलाई जानकारी गराउने पुर्ब तयारी गरेकाे विपत ब्यबस्थापन समितिका संयाेजक हेमन्त कार्कीले जानकारी गराए। विपत ब्यबस्थापन समितिले नागरिकलाई सचेत…