१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

गाैरीगंजमा काेराेना विरूद्व द्रुत प्रतिकार्य टाेली (आरआरटी) गठन

गौरीगंज ५, चैत /काेराेना भाइरसकाे सन्त्रास फैलिरहेकाे समयमा त्यसबाट सुरक्षित हुन भारतीय सिमावार्ती क्षेत्र गौरीगंजमा बिशेष तयारी गरेकाे छ। गौरीगंज गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिका भित्र बसाेवास गर्ने आम नागरिकहरुलाई काेराेना भाइरसबाट वच्न गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा गाउँपालिका स्तरीय ३१ सदस्यीय काेराेना संक्रमण राेकथाम समिति गठन गरेकाे छ । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृतकाे संयाेजकत्वमा द्रुत…