आत्माराम राजवंशी गाैरीगंज १३, चैत / गाैरीगंज गाउँपालिकाकाे ग्रामीण क्षेत्रमा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै आदिवासी समुदायकका महिलाहरूले महाराजथानमा गई पुजाआजा गर्नुकाे साथै दिप प्रज्जवलन गरेका छन् । नेपालमा पनि कोरोना संक्रमित युवती फेला परेको समाचारसंगै देश पूर्णरुपमा लकडाउनमा रहेको बेला गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे खजुरगाछी , देवीगंज , वार्ड नं. ५, ४,…