गौरीगंज १६, वैशाख / गौरादहको फकिढिपमा साप्ताहिक महापुराण हुने, वैशाख १७ गतेबाट शुरुगौरादह नगरपालिका वार्ड नं. ७ फकिढिपमा वैशाख १७ गते बुधबारदेखि २४ गतेसम्म साप्ताहिकरुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।श्री मुक्तेश्वर शिवालय मन्दिरको आयोजना हुने साप्ताहिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा प्रमुख वाचक पं. श्री राजु दाहाल, र पं. श्री गोबिन्द पोख्रेलको संगीतमय…