गौरादह ५, फागुन / दमक पत्रकार मञ्चका उपाध्यक्ष तथा पुर्वसन्देश दैनिकका गौरादह संवाददाता झगेन्द्र खडकालाई मातृ शोक परेको छ । खड्काकि ममतामयी आमा ८३ वर्षिय टुकमाया खड्काको बिहिबार बिहान ५ बजे गौरादह नपा– २ स्थित आफ्नै निवासमा निधन भएपछि मातृ साेक परेकाे हाे। पत्रकार खड्काकि आमा लामो समयदेखी दम तथा मुटु राेगबाट पिडित हुनुहुन्थ्यो ।…