१३ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025

प्रहरीलाई नमुना बनाउदै प्रदेश सरकार

विराटनगर २६, भदौ / १ नम्बर प्रदेश सरकारले झापा र मोरङलाई ‘नमुना प्रहरी’ बनाउने अवधारणा ल्याएको छ । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले प्रहरीलाई प्रबिधिमैत्री बनाउने योजना अनुसार दुवै जिल्लालाई नमुना प्रहरी कार्यालय बनाउने अवधारणा ल्याएको हो । जसको लागी जिल्ला प्रहरी कार्यालय झापा मार्फत जिल्ला भरका प्रहरी युनिट र त्यस मातहतका सार्वजनिक स्थानमा सिसिटिभी…