गाैरीगंज ३१, भदाै / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं २ बागाहाचाैधरी स्थित विधुत ट्रान्फर्मरबाट हाईटेन्सनकाे विधुतीय तार तान्ने विषयमा भएकाे विवाद समाधानका लागि स्थानियहरूले सुझाव दिएका छन् । नेपाल टेलीकम दमकका मर्मत टाेलीका प्राविधिक शिव राई र गाैरादह विधुत प्राधिकरणका रन्जित राउतकाे संयुत्त टाेली समक्ष अाज विहान स्थानियहरूले विकल्पकाे रूपमा जग्गा धनीकै जमिन छेउबाट हाईटेन्सन…