५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राजधानी सार्ने चलखेलका बिरुद्ध विराटनगरवासी आक्रोशित, आन्दोलनको तयारी

विराटनगर १४, असोज / विराटनगरबाट स्थायी राजधानी अन्यत्र नसार्न बिराटनगरवासीले चेतावनी दिएका छन् । दर्जनौ संघ संगठनको उपस्थितीमा उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघमा आईतवार दुई चरणमा आयोजित छलफलमा उनीहरुले बिराटनगरलाई स्थायी राजधानी नबनाई अन्यत्रै लैजाने षड्यन्त्र नगर्न चेतावनी दिएका हुन । विराटनगरमा पर्याप्त भौतिक पुर्बाधार रहेको र ऐतिहाँसिक पहिचान बोकेकोले राजधानीको अर्को कुनै…