६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

अपांगता भएका व्यत्तिलाई न्यानाे कम्वल वितरण

गाैरीगंज ७, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नंं. ४ ले एक कार्यक्रमकाे आयाेजना गरी अपांगता भएका व्यत्तिलाई न्यानाे कम्बल वितरण गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ४ लेे आफ्नाे सिलिङ्ग बजेटबाट लक्षित वर्गकाे बजेट अन्तरगत ६० हजार रूपैयाँबाट न्यानाे कम्वल वितरण गरिएकाे हाे । वडास्तरिय वितरण कार्यक्रममा अपाङ्गता भएका ३२ जनालाई न्यानाे कपडा वितरण गरिएकाे…