६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

६ महिना लाग्यो पेटमा बच्चा पनि मज्जाले चल्छ,तर परिवारबाट लुकेर गर्भ जाँच

भद्रपुर २३ , माघ / झापा गाउँपालिकाकी एक महिला हतारमा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर छिर्दै थिइन् । ‘हटिया गर्न आएकी, मोटाएँ कि हेर्नुपर्नेछ’, उनी भन्दै थिइन्, ‘६ महिना लाग्यो मेरो पेटमा बच्चा पनि मज्जाले चल्छ । तर, घरमा थाहा छैन म हस्पिटल आउँछु भनेर ।’ घरका कसैले पनि स्वास्थ्य चौकीमा बच्चा नजन्माएको उनले सुनाइन् ।…