१२ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025

झापामा जबर्जस्ती करणी मुद्दाका अभियुक्त धेरै

झापा १४ , श्रावण / झापा कारागारमा जबर्जस्ती करणी मुद्दाका अभियुक्तको संख्या सबैभन्दा धेरै रहेको कारागार प्रशासनले जनाएको छ । ‘संख्यात्मक रूपमा कारागारमा जबर्जस्ती करणी मुद्दाका अभियुक्त धेरै छन्,’ कारागार प्रमुख राजेन्द्र निरौलाले भने, ‘त्यसपछि लागुऔषध र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दीको संख्या धेरै छ ।’ कारागारमा जबर्जस्ती करणी मुद्दाका कैदी दुई सय ९७ जना रहेको निरौलाले जानकारी…