गाउँपालिकाबाट ठेक्का मिनाहा भएपनि खोला तर्न साविकै दररेट कायम, सर्वसाधारणमलाई सास्ती गौरीगंज ७, साउन / हुलाकी राजमार्गमा पर्ने झापाको गौरीगंज गाउँपालिका र मोरङ्गको रतुवामाई नगरपालिका जोड्ने खोलाको पुल एकातिर खोला अर्कोतिर भएपछि खोलालाई पुलतर्फ फर्काउन हुलाकी राजमार्ग आयोजना इटहरीले खनेको च्यानल खोलाले भत्काई पुर्ववत अवस्थामा पुर्याएको छ भने खोला अहिले पुलको पुर्वतिरबाट बगिरहेको छ ।…