८ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025

गाैरीगंजमा नि:शुल्क पशु स्वास्थ्य शिविर

गाैरीगंज ६, पुस / गाैरीगंज गाउँपालिका पशु सेवा शाखाले गाउँपालिका भित्र रहेका पशु तथा चाैपायाहरूकाे नि:शुल्क स्वास्थ शिविर सञ्चालन गरिदैछ । गाैरीगंज गाउँपालिकामा सञ्चालन गरिएकाे निशुल्क स्वास्थ्य शिविरमा पशु पालक किसानहरू लाभान्वित हुने गाैरीगंज पशु सेवा शाखा प्रमुख विनाेद कुमार साफीले जानकारी गराए । गाउँपालिकाकाे पशु सेवा शाखाले गाउँपालिकाकाे वार्ड नं. १ र २ मा…