६ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025

ऐन र कानुन निर्माणमा सहकार्य गरेर अघि बढ्ने सहमति

गौरीगञ्ज १, फागुन / झापाको गौरीगञ्ज गाउँपालिकाले स्थानीय शिक्षा ऐन २०७५ जारी गरेपछि उत्पन्न परिस्थिति सहज बनाउन पालिका र शिक्षक महासंघका प्रतिनिधिबीच चार बुँदे सहमति भएको छ । आज बिहीबार गाउँपालिकाको कार्यालयमा भएको छलफलमा उक्त सहमति भएको हो । स्थानीय शिक्षा ऐन जारी भएपछि शिक्षक महासंघ र सम्बद्ध संघ–संगठनले त्यसको विरोध गरेपछि विवाद बढेको थियो…