६ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025

होली पर्वमा उच्च सतर्क रहन जिल्ला प्रशासन कार्यालय झापाले गर्याे सूचना जारी

झापा २३, फागुन / जिल्ला प्रशासन कार्यालय झापाले जरुरी सुचना जारी गरी नजिकै आईरहेको होली पर्वमा समेत बिशेष सर्तक रहन प्रशासन कार्यालयले भनेको छ । प्रशासन कार्यालयको सुचनामा भनिएको छ, ‘होली पर्वमा भिज्ने, अविर लगाउने तथा लोला हान्ने जस्ता कार्यहरु नगर्नु नगराउनु ।’ जिल्लामा धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी, महोत्सव जस्ता कार्यक्रम…