२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

घरमाथि बिजुलीकाे नाङ्गाे तार, पुरै वस्तीनै जाेखिममा

गौरादह २८, भदाैं /गौरादह नगरपालिका वडा नं -२ दहलु गाउँमा बिजुलीकाे नाङ्गाे तार घर माथि हुँदा स्थानीय बासिहरु जाेखमपूर्ण रुपमा बस्न बाध्य भएका छन्। दहलु गाउँमा धेरै बर्ष अगाडि देखि बस्दै आएका सतार जातीकाे बाहुल्यता रहेकाे गाउँमा उनीहरुले बनाएकाे घरकाे सिधै माथि बिजुलीको चार फेस लाइनकाे तार रहेकाे छ। घर भिट्टा मात्र भएकाले उनीहरु अन्य…