४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दमक र कमलमा धमाधम राहत संकलन हुँदै

दमक १८, चैत्र / झापाको कमल गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई कमल – ५ स्थित मंगलवारे बजारका ब्यवसायी गणेशप्रसाद उप्रेतीले नगद १० हजार बढी सहयोग गरेका छन् । फर्निचर र हार्डवेयर पसल सञ्चालन गर्दै आएका ब्यवसायी उप्रेतीले मंगलबार आफ्नै घरमा गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीलाई १० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका हुन्…