गौरीगंज / राजबंशी समुदायलाइ आधार बनाएर नेपाली चलचित्र निर्माण हुने भएको छ । गायक तथा निर्माता टंक बुढाथोकीको प्रस्तुतीमा निर्माण हुने चलचित्रको नाम “रसीया” रहेको निर्माण युनिटले कोचिला न्युजलाई जानकारी दिएको छ । यसअघि आदिबासी सांगीतिक एल्मब (सिरुवारे सम्झना) समेत बजारमा ल्याईसकेका टंकले “रसीया” मा पनि सांगीतिक प्रेम कथा रहने जनाएका छन् । यो…