१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाको मतगणना १२ः३० देखि


२२ मंसिर २०७४, शुक्रबार  

0
Shares

meeting1-e1512703561383

चन्द्रगढी २२, मंसिर /
झापाको मतगठना १२ः३० बजेदेखि सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले दिनु भएको जानकारी अनुसार सर्वदलीय बैठकको निर्णय अनुसार उक्त समयबाट मतगठना सुरु हुने भएको हो ।

सर्वदलीय बैठकले मतगणना सम्बन्धी अन्य निर्णयहरु गरेको वहाँले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  ५ : ०३ बजे