१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजका मुसलमानहरु मुहम्मदको वार्षिक उत्सव मनाए


१६ मंसिर २०७४, शनिबार  

0
Shares

mu5

गौरीगंज १६,मंसिर /
हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन बाह्र रव्विउलको अवसरमा गौरीगंजका मुसलमानहरु विविध कार्यक्रमको आयोजना गरी आज भव्यताका साथ मनाएका छन् । उनीहरुले मुस्लमान बस्तीबाट झण्डासहित माइकिङ्ग गर्दै वृहत र्यालीको आयोजना गरी गौरीगंज बजार परिक्रममा गरेका छन् । सरकारले यसको अवसरमा हिजो सार्वजनिक विदा दिएको थियो । गौरीगंज आठमौजा मुसलमानबस्तीका नजिरोदीन मियाका अनुसार प्रत्येक वर्ष मुहम्मदको वार्षिकोत्सवमा विविध कार्याक्रमको आयोजना गरी मनाउदै आएको बताए । आठमौजा, खजुरगाछी, कन्चीरा मदरसाका मुसलमान विद्यार्थीहरुसमेत र्यारीमा सहभागी थिए ।

mu1

mu4

mu7

mu6

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार  ६ : ३३ बजे