१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा सर्वदलीय बैठक सुरु


२२ मंसिर २०७४, शुक्रबार  

0
Shares

meeting1-e1512703561383
चन्द्रगढी २२, मंसिर / झापामा सर्वदलीय बैठक सुरु भएको छ ।

तीन बजे राती सम्ममा जिल्लाका सवै स्थानबाट मतपेटीका संकलन भएपश्चात् भर्खर सर्वदलीय बैठक सुरु भएको हो ।

बैठक पश्तात् मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  ३ : ५४ बजे