३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अधिकारमुखी आन्दोलनका रुपमा विश्व आदिवासी दिवस मनाइँदै

काठमाडौं १९, साउन / अधिकारमुखी आन्दोलनका रुपमा नेपाल आदिवासी जनजाति महासंघले २२औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाउने भएको छ । ‘अधिकारसहितको संघीयता आदिवासी जनजातिको अडान अपूरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने मूल नाराकासाथ दिवस मनाउन लागिएको हो । आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिहरुले यो दिवस आन्दोलनकै…