१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा क्षेत्र नं १, २, ३ र४ को प्रतिनिधि सभाको मत परिणाम


२२ मंसिर २०७४, शुक्रबार  

0
Shares

1ssst-e1512720590128

झापा २२, मंसिर / झापा क्षेत्र नं १,2,३ र४ को प्रतिनिधि सभाको मत परिणाम आउने क्रम जारि रहेको छ ।

झापा क्षेत्र नं. ४ मा ४ हजार १ सय ५ मत गणना हुँदा प्रतिनिधि सभामा नेपाली कांग्रेसका देउमान थेवेले १४०२ मत प्राप्त गर्दै गर्दा एमालेका एल पि लामाले २२७९ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नं. १ मा विश्व प्रकाश शार्मले २०७६ मत प्राप्त गरेका छन् भने राम कार्कीले २४९४ मत प्राप्त गरेका छन् । त्यसैगरि क्षेत्र नं. ३ मा कृष्ण सिटैलाले ६७५ मत प्राप्त गर्दै गर्दा राजेन्द्र लिङ्देनले १२९९ मत प्राप्त गरेका छन् । क्षेत्र नं. १ प्रदेशसभा १ ख मा नेपाली काग्रेसका अशोक पोख्रेलले ५३४ मत प्राप्त गरेका छन् भने गोपालचन्द्र बुडाथोकिले सुर्य चिन्हमा ७७७ मत प्राप्त गरेका छन् ।
झापा क्षेत्र नम्बर २
पवित्रा निरौला (एमाले)-१३०९
उद्धव थापा (कांग्रेस)-१०२८

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  ११ : ५३ बजे