२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

 ‘कुख्यात जुवाडे’को रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीको छापा 

झापा, असोज २४ / ‘कुख्यात जुवाडे’को रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीले छापा मारेको छ । अलकत्रा स्टोर गरेको उर्लावारी– ३ स्थित तुम्रुकको फार्ममा गएराति प्रहरीले छापा मारेको हो । सेक्युरिटी राखेर उनले आफ्नो फार्ममा जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लावारीको संयुक्त गस्ती टोलीले छापा मारेको…