७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

ब्राउन सुगर र नक्कली नोटसहित एक युवक पक्राउ

गाैरीगंज १९, जेठ /  ब्राउन सुगर र नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् ।दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ पक्राउ परेका हुन् ।बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राती ११ बजे पक्राउ ब्राउन सुगर र नेपाली नक्कली नाेट सहित प्रहरीले पक्राउ…