१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

वाणिज्य संघ गौरीगंजले गाउँपालिकालाई माग पत्र बुझायो, वैठकबाट निर्णय गर्न सुझाव

गौरीगंज ७, असोज / पछिल्लो समयमा गौरीगंज क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि यहाँका सरोकारवाला निकायहरु चासो लिन थालेका छन् ।झापा उद्योग वाणिज्य संघ गौरीगंजलका अध्यक्ष मखना महतोले आज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीलाई माग तथा सुझाव पत्र बुझएका छन् । चोरीलगायत आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्युनिकरण गर्न ९ बुँदे माग पत्र बुझाएको हो । गाउँपालिकाको कार्यपालिका…