१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वाणिज्य संघ गौरीगंजले गाउँपालिकालाई माग पत्र बुझायो, वैठकबाट निर्णय गर्न सुझाव



गौरीगंज ७, असोज / पछिल्लो समयमा गौरीगंज क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि यहाँका सरोकारवाला निकायहरु चासो लिन थालेका छन् ।
झापा उद्योग वाणिज्य संघ गौरीगंजलका अध्यक्ष मखना महतोले आज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीलाई माग तथा सुझाव पत्र बुझएका छन् । चोरीलगायत आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्युनिकरण गर्न ९ बुँदे माग पत्र बुझाएको हो । गाउँपालिकाको कार्यपालिका वैठकमा निर्णयार्थ पेश गर्न र निर्णय गरी लागु गर्न संघका अध्यक्ष महतोले माग गरे । माग तथा सुझाव पत्र यस प्रकार रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ३६ बजे