७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

तत्कालिन जिल्ला पञ्चायतका उपसभापति राजवंशीकाे निधन

बनियानी ३१ , असार / आदिबासी राजवंशी समुदायका अग्रज कालेन्द्रसिंह राजवंशीको ८० वर्षको उमेरमा आज निधन भएको छ । झापा कचनकवल गाउँपालिका वडा नं ६ डुकडुकी निवासी राजवंशीको दिउँसो २ बजेतिर उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा निधन भएको हो । उनलाई मुटुको समस्या रहेको थियो । उनले विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए । २०२८…