८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

झापामा बालमैत्री स्थानीय तह निर्माण गर्न ११ बुँदे प्रतिवद्धता

बिर्तामोड२६, पुस /बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय अन्तरक्रियामा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले नेपाल सरकारको लक्ष्यअगावै बालमैत्री स्थानीय तह निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।उनीहरुले आआफ्नो स्थानीय तहमा बालबालिका सम्वन्धी ऐन, २०७५ बमोजिमका…