३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

गाैैैैैैैरीगंज नाकाबाट नक्कली कपाल तस्करी : ३३ पोकासहित ट्रान्सपोटको कन्टेनर बरामद

झापा  । झापाको गौरीगञ्ज नाकाबाट कपाल तस्करी भइरहेको छ । महिलाले लगाउने नक्कली कपाल नाकाबाट ठूलो परिमाणमा नेपाल भित्रिने गरेको खुलेको छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले ३३ पोका नक्कली कपालसहित कन्टेनर नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।  सशस्त्रले झापामै पहिलो पटक कपाल बरामद गरेको हो । सशस्त्र प्रहरीले…