६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

रेडक्रस साेसाईटी झापाद्वारा गाैरीगंज गाउँपालिकालाई बाढीपीडितका लागि त्रिपालसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

गाैरीगंज १५, असार / नेपाल रेडक्रस साेसाईटी झापाले बाढीपीडितका लागि राहातका सामाग्री हस्तान्तरण गरेकाे छ ।आज बुधवार रेडक्रस साेसाईटी झापाका अध्यक्ष लाेकराज ढकालले गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीलाई ५० थान त्रिपाललगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे । नेपाली नेपाली कांग्रेस झापा अध्यक्ष देउमान थेवे, नेकपा एमाललेका जिल्ला अध्यक्ष दिपक कार्की, प्रदेश नं. १ का पुर्व…