१ असार २०८३, सोमबार | Mon Jun 15 2026

रणकुमार राजवंशीको ‘बागडुम्का’ नामक कविता संग्रह विमोचन

चकचकी १८, कार्तिक / रणकुमार राजवंशीको ‘बागडुम्का’ नामक कविता संग्रह विमोचन भएको छ । राजवंशी समाज विकास समिति बाह्रदशी गाउँ कार्य समितिद्वारा आज शनिवार आयोजित कविता गोष्ठी एवंम बागडुम्का कविता संग्रह विमोचन कार्यक्रममा श्रम तथा यातायात पूर्व राज्य मन्त्रि टेकनारायण सिंह राजवंशीले पुस्तकको विमोजन गरेका हुन् । बाह्रदशी गाउँपालिका वार्ड नं. ५ स्थित जेष्ठनागरिक सभाहलमा…