६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजकाे ११औंं गाउँसभामार्फत निती, वजेट तथा कार्यक्रम पारित, बजेटमा उच्च शिक्षामा छात्रवृत्तिदेखि कृषकलाई अनुदान

गाैरीगंज ३० , असार / गाउँपालिकाले ‘ कृषि, स्वास्थ, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगाे विकाससहित गाैरीगंजकाे समुन्नति' लक्ष्यसाथ ११ अाैं गाउँसभा मार्फत ४७ कराेड २८ लाख ८९ हजार ३ सय ७० रूपैयाँकाे बजेट पारित भएकाे छ ।गाैरीगंज गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/८० काे वजेट, नीति तथा कार्यक्रम असार १० गते गाउँसभामा पेश भएकाे थियाे…