५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

झापा क्षेत्र नं. ४ मा निर्वाचन प्रचारप्रसारको कार्यालय उद्घाटन, ३ हजार ५ सय ५१ सदस्यीय समिति गठन

धरमपुर २६, असोज/ आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसहित माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको गठबनधनबाट झापा ४ का साझा उम्मेदवारीहरुको संयुक्त चुनाव प्रचारप्रसारको सम्पर्क कार्यालय दुधेमा स्थापना गरिएको छ ।शिबसताक्षी नगरपालिकाको दुधेमा स्थापना गरिएको चुनाव प्रचारप्रसार कार्यालयको आज प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनु भएका कांग्रेस झापाका सभापती…